logo
  • शुक्रबार, असोज ९ २०८३

“आँखामा कुनै सपना छैन” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं ।
गीतकार हरि बस्ताकोटीको उत्कृस्ट शब्दमा सजिएको नयाँ गीत “आँखामा कुनै सपना छैन” सार्बजनिक भएको छ ।
गीतमा हरि लम्सालको संगीत रहेको छ भने एरेन्ज पनि उनै लम्सालको रहेको छ ।

गीतमा उ जितेर गई या हारेर गई जस्तो लोकप्रिय गीतका चर्चित गायक राज सिग्देलको आवाज रहेको छ भने यो गीतको भिडियो पनि निर्माण भएको छ ।

भिडियोमा गायक स्वयम् आफ्नै अभिनयमा रहेको छ भने उनलाई रेखा घिमिरेले साथ् दिएकि छिन ।

भिडियोलाई उत्सव दाहालले छायांकन, निशान घिमिरे सम्पदान, युबराज वाईवाले निर्देशन गरेका हुन् भने Vibes Creationले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend