साझा नेटवर्क
सुपादेउराली नजिकै नरपानीदेखि खाँचीकोट भगवती मन्दिर, झिल्केडाडाँ, अर्घा भगवती मन्दिर हुदै मसुरपाटासम्म केबुलकार जोड्ने उनले बताए । घोषणापत्रमा भएजस्तै मथुराधाममा गाई फार्म बनाउने त्यहाँबाट उत्पादन घिउँ, पनिर,दही, छुर्पी जिल्ला तथा बाहिर जिल्लामा पठाउने गरी कार्य गर्ने बताए ।
बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै भुसालले नरपानीमा रहेको चुनढुंगा खानीलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिने बताए । अर्को विवादको विषय सालझण्डी, सन्धिखर्क, धोरपाटन सडकखण्डको विवाद जनतालाई असर नपर्ने गरी देउराली यातायातको जिप काउन्टर पछाडिबाट खोलेर बाटोको निकास निकाल्ने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend