logo
  • शुक्रबार, असोज ९ २०८३

मञ्जु र सन्तुको ‘नाई नाई भन्छ मायाँले’ सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी असार २७ ।
तीज पर्वमा गाइने गित संगितले पनि चाडपर्वको महत्व झल्काउ छ । तिज आउन अझै एक महिना वढी बाँकी रहेता पनि कलाकाहरुलाई भने तिजपर्व लागिसकेको छ। पछिल्लो समय तिजका गितमा मौलिकता हराई रहेका बेला यसवर्षका तिजगितहरुमा कलाकारले पुराना भाकालाई महत्व दिएका छन् । मन्जु पौडेल र सन्तु थापाले मौलिक तिज गित ‘नाई नाई भन्छ मायाँले’ सार्बजनिक गरेका छन् । गितमा तिजपर्वमा गाइरने मौलिक शव्द,लय प्रयोग गरिएको छ । गितमा मन्जु पौडेल र सन्तु थापाको सुमधुर स्वर रहेको छ ।
गुल्मीको धार्मिक स्थल सगै कतिपय महत्वपुर्ण स्थानहरुलाई पनि गितमा समाबेश गरिएको छ । गितले केहि हद सम्म गुल्मीका केहि मत्वपुर्ण मेलहरुलाई पनि झल्काउने प्रयास गरेको गायिका मञ्जुले बताइन् । मायाँ प्रेम संगै गित गितमा गाइने कथा बस्तु समाबेश गरिएको छ ।

गितकार शिव हमालले शव्द रहेको गितको लय संकलन सन्तु थापाले गरेका छन् । गितलाई वि.एम.एस फिल्मस् प्रालिले बजारमा ल्याएको हो । गितको भिडियोमा शंकर विसि र रिना थापाले अभिनय गरेका छन् ।

                                                              गितको पुरा भिडियो हेर्नुहोस 

https://www.youtube.com/watch?v=REJDpGqSbIs

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend