logo
  • शुक्रबार, असोज ९ २०८३

श्रीमान बिदेशिएका महिलाको पिडा सार्बजनिक (भिडियो सहित )


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौ असार २६ ।
 यसपाली युवाहरु स्वदेश छोडेर विदेश पलायन हुनु अहिलेको बढ्दो समस्यानै  भएको छ । स्वदेशमै अवसरको सम्भावना प्रचुर मात्रामा नहुनुले पनि पढेलेखेका र सक्षयम युवाहरु अबसरको खोजीमा विदेशिनुको विकल्प देखिदैन  । हो ति र त्यस्तै बिषय मा गीत “बरिलै ” सार्बजनिक भएको छ । सोम परियार र सीता परियारले संयुक्त बजारमा ल्याएको गीतको बजार ब्यबस्थापन स्वाभिमान क्रियशनले गरेको छ । अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन् । राजु महोत्रा , रोशनी ज्ञवाली , कृष्ण परियार , तुल परियार राधिका र एलिशा को अभिनय रहेको भिडियोमा श्रीमान विदेशिए पछि घरमा श्रीमती एक्लै तड्पिएको कथामा प्रस्तुत छ ।  सगुन शर्माले श्रीन्गार गरेको भिडियोको सम्पादन बिष्णु भट्टराईले गरेका छन, ।

                                                    भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?time_continue=2&v=hYr43FwwcnA

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend