logo
  • शनिबार, असोज १० २०८३

वेवारिसे सवको पहिचान हुन सकेन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, खर्वाङ असार २६।
बागलुङको पश्चिम बडिगाड गाउँपालिका वडा नं.२ खर्वाङ बजार नजिकै वडिगाड नदि किनारमा भेटिएको वेवारिसे सवको पहिचान हुन सकेको छैन । विहान स्थानियले नदिमा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। शवको अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय हरिचौर वाट प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा आएको एक टोलीले शव खोलावाट निकाली अनुसन्धान सुरु गरेको छ। अर्धवैंसे सो महिलाको सव हत्या गरी फालिएको हुन सक्ने आशंका गरिएको छ यद्यपी अहिले सम्म कुनै  पहिचान भएको छैन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend