logo
  • शुक्रबार, असोज ९ २०८३

वडा अध्यक्षको भाग्य चिठ्ठा मरासिनीलाई


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी असार १६ ।
गुल्मीको रेसुङा नगरपालिकामा ४ मा रोचक प्रतिस्पर्धा भएको छ । वडा न ४ का एमालेका उमेदवार बिजय मरासिनी र काङ्ग्रेसका लिलाधर आचार्यबिच चार सय ९३ मतकाबिच बराबर भएको थियो ।

उनीहरु बिच गोला प्रथा गराउँदा एमालेका वडाध्यक्ष मरासिनीलाई चिठ्ठा परेकोे मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले बताए ।

‘त्यतिकै पनि जितेको थिए, हारजित आफ्नै ठाउँमा थियो,‘मरासिनीले भने,’भाग्य र मतदाता सवैको आर्शिबाद लाग्यो ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend