साझा नेटवर्क
प्रेम सुनार, गुल्मी असार १६ ।
रेसुङ्गा न.पा.को एमालेका मेयर उमेदवार डिल्लीराज भुसालले अग्रता लिए । करिव १०० मतको अग्रता ।
एमालेको अध्याधिक मत छ भनिएको वडा नम्वर ६ गन्न बाँकी । कांग्रेसको आधार ८ र ९ वडा रहेको छ । जसले जिते पनि सय, पचास मतको अन्तर देखियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend