logo
  • शुक्रबार, असोज ९ २०८३

रेसुङा नगरपालिकामा एमालेले खाता खोल्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी असार १६ ।
जिल्लाको रेसुङा नगरपालिका ११ मा एमालेले खाता खोलेको छ । १४ वडा रहेको नगरमा १,२,३, १२,१३,१४ मा काङ्ग्रेसको प्यानल नै बिजय भएको छ । भने ११ मा खुम बहादुर रानाले ३ सय ६३ मत ल्याएका छन ।

उनी सङै सबै प्यानल बिजय भएको हो । वडा ४ मा काङ्ग्रेस र एमालेबिच बराबर मत आएपछि गोला प्रथा गराउने तयारी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend