साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १६ ।
गुल्मीको रेसुङा नगरपालिका वडा न. ४ मा रोचक प्रतिस्पर्धा भएको छ । वडा न ४ का एमालेका उमेदवार बिजय मरासिनी र काङ्ग्रेसका लिलाधर आचार्यबिच ४९३ मतकाबिच बराबर भएको छ । अहिले उनिहरुबिच गोला प्रथाको तयारी भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend