साझा नेटवर्क
गुल्मी, असार १६ ।
रेसुङ्गा नगरपालिकाका चारवटा वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । रेसुङ्गाको वडा नम्बर १, २, १३, र १४ मा कांग्रेसले प्यानलसहित विजय प्राप्त गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend