logo
  • शनिबार, असोज १० २०८३

महिलाकाे क्षमता विकास र अार्थिक पहुँच अभिवृद्धि हुनुपर्ने : छन्त्याल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल खड्का, बाग्लुङ असर १३ ।
महिलाहरुकाे नयां संविधान अनुसार स्थानिय निकाय देखि संघ सम्म महिलाहरुकाे हक अधिकारकाे लागि न्याय प्रकृयामां पंहुच अभिबृद्दि हुनु पर्ने र महिलाकाे नेतृत्व स्थापित हुनु पर्ने माननीय सभाषद ज्ञान कुमारि छन्त्यालले तमान खाेलाकाे खुंखानिमा अायाेजित उद्घाटन समाराेहमा बताउनु भयाे ।
उहाले महिलाहरुले न्याय प्रकृयामा पहुचकाे लागि संविधान मार्फत सिहदरबार र जिल्लाकाे अधिकार गाउँ यवं नगरपालिकामां अायकाे बताउनु भयाे ।

कार्यक्रममा सत्कर्म नेपालकाे निर्देशक यवं मानव अधिकारकर्मि सिताराम थापाले युगाैदेखि दाेश्राे दर्जामा दरियर जिउन बिवस महिलाहरुबाे न्यायमां पहुंच बढाउन र उनिहरुकाे जीवन स्तर उकास्न सहयाेग पुर्याउन न्यायमां पहुंच क्षमता बिकास र अायअार्जन सहयाेग कार्यक्रम गरेकाे बताउनु भयाे।

कार्यक्रममा मा. संसद प्रतितिनिधि सागर छन्त्याल, तमानखाेलाका जननिर्वाचित प्रतिनिधिहरु कुल बहादुर छन्त्याल, टीका परियार, च बहादुर बि. क., थम प्रसाद रसाईलि, निर्मला बि क, गाैमति कुमाल, यसै गरि डिलमांया पाैबि, धनसरि कडेल लगायतले बाेल्नु भयकाे थियाे ।

तालिममा स्थानिय जनप्रतिनिधिहरु र अामा समुहले सभासद र प्रशिक्षकहरुलाई स्वागत र बिदाई गरेका थिए । अामा मिलन केन्द्र, सत्कर्म नेपाल, महिला मानव अधिकार रक्षक संजालकाे संयुक्त अायाेजना र नपर्वाचन क्षेत्र बिकास काेषकाे अार्थिक सहयाेगमां कार्यक्रम गरियकाे थियाे ।

तालिममां नेपालकाे संबैधानिक ब्यवस्था र महिला अधिकार, महिलाकाे न्यायमां पहुच प्रकृया, गाउँ र नगरपालिकामां महिलाकाे पंहुच र भुमिबा, कृषिमुलक अायअार्जन र तरकारि खेति बारे अधिकारकर्मि सिताराम थापा र ज्ञानु थापा मगर, लगायतले प्रशिक्षण दिनु भएकाे थियाे । सभासद द्वारा समांपन समांराेहमां उन्नत तरकारिकाे बीउ बिजन पनि बितरण गरियकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend