logo
  • शुक्रबार, असोज ९ २०८३

उल्लासका साथ इस्मा गाउँपालिकामा मनोनयन : नालीवेली


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल ,गुल्मी असार ५ ।
इस्मा गाउँपालिकामा आज निकै उत्साहका साथ मनोनय गर्दा भएको छ ।बिहान ८ बजेबाट शुरु भएको मनोनयन प्रक्रिया सााझ ४ बजे सकिएकोछ । इस्मा गाउँपालिकाका निर्वाचन अधिकृत हरि प्रसाद अर्यालका अनुसार इस्मा गाउँपालिकामा राप्रपाले पहिलो दलका रुपमा मनोनयन दर्ता गरेको छ ।राप्रपाको तर्फबाट अध्यक्षको उमेद्वार धनिश्वर पन्थीले मनोनयन दर्ता गरे । त्यस्तै दोस्रो दलका रुपमा जनमोर्चाका रामेश्वर खत्रीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय इस्मा गाउँपालिकाले जनाएको छ ।तेस्रो दलको रुपमा नेपाली कांग्रेसको तर्फबाट प्रमुख बनेका चन्द्र बहादुर महत र उपप्रमुख गिता घिमिरे सहितको प्यानलले उमेदवारी दर्ता गरेको छन् । भने एमालेले चौथो दलका रुपमा मनोनयन दर्ता गरेको छ । एमालेको तर्फबाट गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उपप्रमुख बिमला केशी सहितको प्यानलले उमेदवारी दर्ता गरेको छ । पााचौ दलको रुपमा माओवादी केन्द्रका प्रमुख एकली महिला उमेदवार विमला थापा र दुर्गाचन्द्र बोहोराको प्यानलले मनोनयन दर्ता गरेको छ । नयााशक्तिका प्रेम नेपालीले पनि इस्मा गाउापालिका प्रमुखको रुपममा मनोनयन दर्ता गरेका छन् ।

नेपाली काग्रेस

गाउँपालिका प्रमुख : चन्द बहादुर महत उपप्रमुख : गिता घिमिरे वडा न १ : वडाध्याक्ष चुरा बहादुर खत्री सदस्यहरु, बिष्णु खत्री, माया सुनार, जगं बहादुर खत्री र यम बहादुर कुवंर बडा न २ : वडाध्याक्ष श्याम राना सदस्यहरु कल्पना रिजाल, कमला नेपाली, तिल बहादुर कुवंर, रण बहादुर मुखिया
वडा न ३ : वडाध्याक्ष केशव कुवंर सदस्यहरु, नरेन्द्र कुवंर, पदम बहादुर कुवंर, तुल्सी नेपाली, चन्दिका पछाई बडा न ४ : वडाध्यक्षा कृष्ण प्रसाद रिजाल
सदस्यहरु, प्रभा गुरुङ्ग, महेन्द्र थापा, गोपाल थापा, प्रवित्रा बिक बडा न ५ : झविन्द्र अर्याल सदस्यहरु, टिका कुवंर, अप्सरा परियार, नारायण प्रसाद रिजाल, लिलाधर अधिकारी वडा न ६ : वडाध्याक्ष ढाल बहादुर कुवंर सदस्यहरु, हर्क बहादुर कुवंर, कृष्ण बहादुर थापा, खगिश्वरा पोखरेल, हुमकला
सार्की

नेकपा एमाले

गाउँपालिका प्रमुख : लक्ष्मण विष्ट उपप्रमुख: बिमला केशी वडा न १ : वडाध्याक्ष ईन्द्र बहादुर कुवंर सदस्यहरु, टंकराज घिमिरे, कल्पना बिश्वकर्मा, माया खत्री, प्रेम बहादुर खत्री वडा न २ : वडाध्यक्ष टिका बहादुर रेश्मी सदस्यहरु, राम मल्ल ठकुरी, बेल बहादुर कुवंर, गंगा बुढाथोकी र अञ्जु नेपाली, वडा न ३ :वडाध्याक्ष तोयनाथ सापकोटा सदस्यहरु, सिर बहादुर कुवंर, युवराज खरेल, कल्पना भुसाल र फुलमति सार्की बडा न ४ : वडाध्याक्ष गनु प्रसाद अधिकारी सदस्यहरु, कमला सुनार, मिना घर्ति, भोलासिंह थापा, भिमकान्त खनाल वडा न ५ : वडाध्याक्ष कलानिधी भण्डारी सदस्यहरु, नारायण पैयानी, मिना बिष्ट, जीत बहादुर थापा र पार्वती कामी वडा न ६ : वडाध्यक्ष हिरा बहादुर जिसी सदस्यहरु, कमला पराजुली, लक्ष्मण पराजुली, केशवराज कुवंर क्षेत्री र हुमकला दर्जी

नेकपा माओवादी केन्द्र

गाउँपालिका प्रमुख : बिमला थापा गाउापालिका उपप्रमुख : दुर्गाचन्द्र बोहोरा वडा न १ : सदस्यहरु, माया सुनार, जगत बहादुर केशी र कमला परियार वडा नं २ : वडाध्यक्ष लुम बहादुर कामी सदस्यहरु, डोल बहादुर नेपाली, बिष्णु नेपाली र रिमा मुखिया वडा नं ३ : वडाध्यक्ष प्रकाश अधिकारी सदस्यहरु, गुन बहादुर नेपाली वडा नं ४ : सदस्यहरु दान बहादुर नेपाली र धन बहादुर गुरुङ्ग वडा नं ५ : वडाध्यक्ष बसन्त सुनार सदस्यहरु, लिल बहादुर जिसी, ज्ञान बहादुर विष्ट र गायत्री बिष्ट वडा नं ६ : वडाध्यक्ष नरसिंह गिरी
सदस्यहरु, होम बहादुर नेपाली र गोकर्ण कुमाल

राप्रपा

इस्मा गाउँपालिका प्रमुख : धनिश्वर पन्थी वडा नं ६ : वडाध्यक्ष जित बहादुर गौतम

जनमोर्चा

गाउँपालिका प्रमुख : रामेश्वर खत्री वडा नं ३ : शिव कुमारी भन्ने खेम कुमारी खत्री सदस्य, निम कुमारी पाण्डेय र यमलाल पाण्डेय

नयाँशक्ति

गाउँपालिका प्रमुख : प्रेम नोपली वडा नं ३ : वडाध्याक्ष इन्द्रजीत नेपाली

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend