साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ असार १।
सभासद ज्ञान कुमारी छन्त्यालले अाफु सभाषद भय देखि महिलाहरुकाे लागि क्षमता बिकास तालिम र भाैतिक निर्माणमां अाफ्नाे क्षेत्रमा निरन्तरता दिई बिकास गरेकाे बताईन । महिलाकाे न्यायमा पंहुच र अायअार्जनका लागि तरकारि तालिमकाे उद्घाटन गर्दै उनले महिलाहरुकाे अधिकार र बिकास निर्माणमा अाफ्नाे कार्यकालमां जनतनका लागि काम गरेकाे बिवरणबाट प्रमाणित हुने पनि बताईन ।
सत्कर्म नेपाल, अामां मिलन केन्द्र, महिला मानव अधिकार रक्षककाे संजालकाे अायाेजना र संसद क्षेत्र बिकास काेषकाे अार्थिक सहयाेगमां संचालित कार्यक्रममा उक्त कुरा सयाै सहभागी महिला र जन प्रतिनिधिहरु बिच बतायकि हुन।
कार्यक्रममा बाेल्दै सत्कर्म नेपालकाे कार्यकारि निर्देशक तथा मानव अधिकारकर्मि सिताराम थापाले महिलाकाे राजनितिक, सामाजिक, अार्थिक रुपान्तरणका लागि उनिहरुकाे न्यायमां पहुच भयमां महिला अधिकार सुनिश्चित हुने र अार्थिक बिकासकाे लागि उन्नत प्रबिधिकाे खेतिपाति वास्तविक र बयाबहारिक रुपमां गरेर जीवनस्तर उकास्न याे तालिम तथा सहयाेग कार्यक्रम दुर्गम भेगमा अायाेजकले गरियका बताए ।
जननिर्वाचित प्रतिनिधिहरुले महिला मात्र नभयर स्थानिय तहका प्रतिनिधिहरुलाई समेत यस्ताे खालकाे क्षमता बिकासमां सहयाेग निरन्तर गर्न अाग्रह गरे।
कार्यक्रममा बाेल्ने बक्ताहरु, सागर छन्त्याल, जनप्रतिनिधिहरु लिला बि. क., असारि बि. क., तारा प्रसाद बुढा, महिला संजालकि ख्याम कुमारि भण्डारि, खगिसरा पुन, समाजसेबि हेम प्रसाद बि. क., नरेन्द्र बि. क., बाल कल्बका रुपा बि. क, प्रेम कुमारि सुनाम लगायतले बाेल्नु भयकाे थियाे ।
लैंगिक समानता, महिलाकाे न्याय प्रकृया सुनिश्चितता, संबैधानिक अधिकार, स्थानिय तह सरकारकाे अधिबार र याेजना तथा बजेट तर्जुमा प्रकृयामा महिलाकाे पहुच, अाधुनिक खेतिपाति र तरकारि खेति लगायतकाे बिषयमां लगायत तालिमकाे सहजिकरण गरियकाे सहजकर्ता ज्ञानु थापा मगरले बताईन।
तालिमकाे समापन समाराेहमां माननीय सांसद क्षान कुमारि छन्त्याल बाट अामा समूह र महिला जनप्रतिनिधि मार्फत उन्नत बिउबिजनहरु बितरण गरियकाे थिईन । जनप्रतिनिधि, हिमा कायतकाे अध्यतक्षता, डिलमांया पैबिकाे संचालन, ज्ञानु थापा मगरकाे स्वागत र सिताराम थापाकाे उधेश्य माथि प्रकाश गरियकाे थियाे ।
तालिमकाे ुमापन समारेहमां महिला संजाल तथा जननिर्वाचित प्रतिनिधिहरुले माननीय सभासद र अायाेजक संस्थाका प्रशिक्षकहरुलाई अबपर टीका फुल माला र दाेसल्ला अाढायर स्वागत गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend