logo
  • शनिबार, असोज १० २०८३

बाग्लुङको भानु माविमा कक्षा ११का ३४४ विद्यार्थीले परिक्षा दिए


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बाग्लुङ असार १।
राष्ट्रिय शिक्षा समिति सानाे ठिमीले संचालन गरेकाे कक्षा ११ परिक्षा मा अाज पहिलाे दिन अङ्ग्रेजी बिषयकाे परिक्षा भएकाे छ ।
बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिकाे भानु माध्यमिक बिद्यालय ग्वालीचौरमा उत्तर गंगा माध्यमिक बुर्तिबाङ र नेपाल राष्ट्रिय सर्वाेदय माध्यमिक बिद्यालय पाैदि अमराई गुल्मीका बिद्यार्थी सहभागी भएका छन सहभागी कक्षा ११ का ३५० बिद्यार्थी मध्ये ६ जना अनुपस्थित भएकाले ३४४ जना बिद्यार्थीले अाज पहिलाे दिन अङ्ग्रेजी बिषयकाे परिक्षामा समावेश भएका बताएकाे छ ।

परिक्षा सुसान्त बाताबरणमा संचालन भएकाे शिक्षक कृष्ण भट्टराईले बताए । भाेली नेपाली बिषय भएकाले भाेली पनि बिहान ७ बजे बाटै परिक्षा संचालन हुने बिद्यालयले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend