logo
  • शुक्रबार, असोज ९ २०८३

रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका सबै उमेदवारको टुङ्गो लाग्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ ३१।
नेपाली कांग्रेस रेसुंगा नगरपालिकाले सवै उम्मेदवारको टुङ्गो लगाएको छ । रेसुंगा नगरपालिकाका मेयर तथा उपमेयर सहित १४ वटै वडाका उमेदवारहरु घोषणा गरेको छ । जिल्लाको सवै भन्दा पुरानो रेसुंगा नगरपालिकामा कांग्रेस सभापति समेत रहेका भुवन प्रसाद श्रेष्टले मेयरको उम्मेदवारी पाएका छन् ।
मेयर पदमा आठ जना आकांक्षि भएपछि नगरमा बिबाद चुलिएको थियो । तर कांग्रेस केन्द्रिय कमिटीले नाम सिफारिस भएको पार्टी सभापति श्रेष्ठको नाम टुङ्गो लगाएको हो । श्रेष्ठ २०४९ र २०५४ को स्थानीय निर्वाचनमा तम्घास गाविसका निर्वाचित अध्यक्ष हुन् । त्यस्तै उपमेयरमा जिल्ला सदस्य अमृता देवि कुवंरले उमेद्वारी पाएकी छन् ।

उनी पनि जिल्लाका विभिन्न सामाजिक संघ संस्थामा सक्रिय छन् । त्यस्तै वडा नं १ मा अखिलेश्वर प्रसाद पाण्डेय, वडा नं २ मा उदय बहादुर थापा, वडा नं ३ मा थम्मन केशी, वडा नं ४ मा लिलाधर आचार्य, वडा नं ५ मा हरि प्रसाद शर्मा खनाल, वडा नं ६ मा दुर्गा प्रसाद मरासिनी र वडा नं ७ मा रुद्र बहादुर पाण्डेले वडाध्याक्षको उमेद्वारी पाएको कांग्रेस नगरकमिटी अध्यक्ष छवि पाण्डेयले बताए ।

त्यस्तै वडा नं ८ को वडाध्याक्षमा भरत भलामी, वडा नं ९ मा कृष्ण प्रसाद पाण्डेय, वडा नं १० मा जय प्रसाद अर्याल, वडा नं ११ मा डिल बहादुर राना, वडा नं १२ मा कुल बहादुर टण्डन, वडा नं १३ मा खुम बहादुर खत्री र वडा नं १४ मा शेर बहादुर पहराईले वडाध्याक्षको उमेदवार पाएको कांग्रेस रेसुंगा नगरकमिटीले जनाएको छ ।


यस्तो छ सबै वडाका उम्मेदवारहरुको नामावली ।


वडा नं. १

वडा अध्यक्ष : अखिलेस्वर पाण्डेय
महिला सदस्य : लक्ष्मी पाण्डेय
दलित महिला सदस्य : तुल्सी परीयार
खुला सदस्य : शालीकराम पन्थी
खुला सदस्य : मुकुन्द हरी गौतम

वडा नं. २

वडा अध्यक्ष : उदय बहादुर थापा
महिला सदस्य : गँगा थापा
दलित महिला सदस्य : नारायणी वि.क.
खुला सदस्य : कृष्ण बहादुर थापा
खुला सदस्य : शेर बहादुर वि.क.

वडा नं. ३

वडा अध्यक्ष : थम्मन बहादुर के.सी.
महिला सदस्य : निर्मला कुँवर
दलित महिला सदस्य : शान्ता सुनार
खुला सदस्य : होम बहादुर थापा
खुला सदस्य : लेख बहादुर बस्नेत

वडा नं.४

वडा अध्यक्ष : लिलाधर आचार्य
महिला सदस्य : साबित्रा भण्डार
दलित महिला सदस्य : पुतला सुनार
खुला सदस्य : हरिलाल पन्थी
खुला सदस्य : लाल बहादुर दर्लामी

वडा नं.५

वडा अध्यक्ष : हरिप्रसाद शर्मा खनाल ९८५७०६४६२२
महिला सदस्य : देवि कुँवर ९८४७१८६५०५
दलित महिला सदस्य : नुमकला वि.क. ९८४७२०२९१५
खुला सदस्य : राम प्रसाद पोख्रेल ९८६७१३२२७७
खुला सदस्य : धन बहादुर नेपाली ९८५७०६७९५३

वडा नं.६

वडा अध्यक्ष : दुर्गा प्रसाद मरासिनी
महिला सदस्य : कृष्ण ककुमारी राना
दलित महिला सदस्य : सुमित्रा वि.क.
खुला सदस्य : गोकर्ण बहादुर गुरुङ्ग
खुला सदस्य : सागर सुनार

वडा नं.७

वडा अध्यक्ष : रुद्रप्रसाद पाण्डेय
महिला सदस्य : कमला पन्थी
दलित महिला सदस्य : गौरी सुनार
खुला सदस्य : हिमलाल पन्थी
खुला सदस्य : मोहन भुजेल

वडा नं.८

वडा अध्यक्ष : भरत भलामी
महिला सदस्य : सिता आचार्य
दलित महिला सदस्य : विष्णुमाया वि.क.
खुला सदस्य : तारा बहादुर श्रीस
खुला सदस्य : नविन श्रेष्ठ

वडा नं.९

वडा अध्यक्ष : कृष्ण प्रसाद पाण्डेय
महिला सदस्य : गँगादेवी पाण्डेय
दलित महिला सदस्य : कमला नेपाली
खुला सदस्य : सुभास मरासिनी
खुला सदस्य : भुमिलाल गैरे

वडा नं १०

वडा अध्यक्ष : जय प्रकाश अर्याल
महिला सदस्य : माया पाण्डे
दलित महिला सदस्य : सरीता परीयार
खुला सदस्य : कृष्ण कुमार बस्नेत
खुला सदस्य : लिलाधर कुँवर

वडा नं.११

वडा अध्यक्ष : डिल बहादुर राना
महिला सदस्य : हिरा राना
दलित महिला सदस्य : मिना वि.क.
खुला सदस्य : पे्रम बहादुर थापा
खुला सदस्य : प्रकाश थापा

वडा नं.१२

वडा अध्यक्ष : कुल बहादुर टण्डन
महिला सदस्य : खिमा कुमारी बस्नेत
दलित महिला सदस्य : शान्ती विश्वकर्मा
खुला सदस्य : खिम बहादुर थापा
खुला सदस्य : लाल बहादुर बस्नेत

वडा नं.१३

वडा अध्यक्ष : खुम बहादुर खत्री
महिला सदस्य : लक्ष्मी थापा
दलित महिला सदस्य : अञ्जना सुनार
खुला सदस्य : गुन बहादुर श्रीस
खुला सदस्य : हुम बहादुर बस्नेत

वडा नं.१४

वडा अध्यक्ष : शेर बहादुर पहराई
महिला सदस्य : नैकली रजाली
दलित महिला सदस्य : पार्वती विश्वकर्मा
खुला सदस्य : भविस्वर गौतम
खुला सदस्य : परसुराम कुवर

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend