logo
  • शुक्रबार, असोज ९ २०८३

कांग्रेस, माओवादी विदेशिको इशारामा चलेका छन् : एमाले नेता गैरे


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी जेठ ३१।
नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरैले काग्रेस,माओवादी विदेशिको इशारामा चलेको आरोप लगाएका छन । गुल्मीको् रुरु गाउँपालिका मा नेकपा एमालेले आयोजना गरेको चुनावी सभलाई सम्बोधन गर्दै नेता गैरेले सत्ता गठबन्धनदेखी चुनावी तालमेलसम्म आउदा सम्म काग्रेस माओवादी विदेशी इशारामा चलेको आरोप लगाएका हुन।नेता गैरेले दुई दलको चनाुवी तालमेलसंग नआत्तिन आग्रह गर्दै उहाले गुल्मी जिल्लामा एमालेको बहुमत आउनेमा विश्वस्त रहन आग्रह गरे । चुनावी तालमेलको बास्ताबिकता हेरियो गैरेले भने ‘काठमाण्डौ,पोखरा ,चितवनमा भएका तालमेलले वास्तविकता देखाएको भन्दै नेता गैरेले दुइ दलको तालमेलले उल्टै एमालेलाइ सहज हुन्छ ।’ रुरु  गाउँपालिकाका एमाले अध्यक्ष निलकण्ठ गौतम र माओवादीका उम्मेदवार बिच उमेरको विषयलाई लिएर भएको पछिल्ला टिप्पणीलाई इगित गर्दै नेता गैरेले एमाले नेता भरत मोहन अधिकारी पनि बृद्ध अवस्थामा देशको प्रधानमन्त्री भएको र धेरै नमुना काम गरेको बताए ।

उमेरले उसको बिचारलाई छेक्दैन उनले भने ‘उमेरले पनि परिपक्क हुनुपर्छ काचा मान्छेको काचो बुद्धी हुन्छ राजनितिमा उमेरले छेक्दैन सहि बुद्धी र सहि निति चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend