logo
  • शनिबार, असोज १० २०८३

माझखर्क अाधारभुत बिद्यालयले अायाेजना गरेकाे बिभिन्न कार्यक्रम उद्घाटन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बाग्लुङ जेठ २६ ।
बागलुङ जिल्ला पश्चिम बडिगाड गाउँपालिका वडा नम्बर ७ मा रहेकाे माझखर्क अाधारभुत बिद्यालयले जेठ बिसकाे पावन अबसरमा अायाेजना गरेकाे कार्यक्रमकाे  उद्घाटन गरिएकाे छ।बडिगाड गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङले कार्यक्रमकाे उद्घाटन गरेका थिए कार्यक्रमा बाेल्दै जनताकाे कामका लागी अाफुले जस्तो सुकै परिस्थितिमा पनि जनताकै काममा अाफु सत्रिय भएर बडिगाडकाे वडा नम्बर ७ काे बिकासका लागी अाफुले काम गर्ने बताए ।

कार्यक्रम बाेल्दै जिर्ण बन्दै गएकाे बिद्यालयलाई शैक्षिक सुधारका लागी सहयोग गर्ने उनले बताएका छन । साथै बडिगाड गाउँपालिकाकाे वडा नम्बर ७ काे बिकासे याेजनाहरु अाफ्नाे पहिलो प्राथमिकतामा रहेकाे बताए ।

कार्यक्रम बिद्यालयका शिक्षक बिद्यार्थी अभिभावक चन्दा दाता लगाएतकाे उपस्थित रहेकाे थियाे । विद्यालयले पुरुष भलिबल, डान्स, चम्चा दाैड लगाएतका खेलकुद कार्यक्रम समेत राखेकाे छ । कार्यक्रम २७ गते सम्म सञ्चालन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend