logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी पिपलधारामा निर्वाचनको मुखमा सयौं जना साझा पार्टीमा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बाबुराम थापा, गुल्मी जेठ २२ ।
बैकल्पिक शक्तिको रुपमा भर्खरै स्थापित हुँदै गरेको साझा पार्टीको संगठन काठमाडौं र ललितपुरमा प्राप्त स्थानिय निर्वाचनको परिणाम सँगै अावद्धहुने हरुको संख्या जिल्ला व्यापि रुपमा ह्वात्तै बढ्दै गइरहेको छ । दोस्रो चरणको निर्वाचनको मुखैमा गुल्मीको पिपलधाराबाट साझामा अावद्धहुने युवाहरुको संख्या सय हाराहारीमा पुगेको छ ।
पुराना दलहरूबाट देशको अार्थिक समृद्धि, विकास सम्भब नदेखेका युवाहरुको यो लहरले गुल्मीको पिपलधारामा हलचलै मच्चाएको छ। पिपलधारामा साझाले उम्मेदवार दिने घोषणा सार्वजनिक गरेको हप्ता दिन नवत्दै थप ४० युवा साझामा अावद्ध भएका हुन।

सामाजिक सद्भाव, कल्याणकारी राज्य, विधिको शासन कानुनि राज्यको अवधारणालाई मियोको रुपमा अघि सारेको साझामा यसरि अावद्ध हुनुको मुख्य अर्को कारण परोपकारि तथा कल्याणकारी क्षेत्रमा थुप्रै काम गरिसकेका साझाका संयोजक रविन्द्र मिश्र, उक्त टिममा रहेका विज्ञ तथा योजनविदहरुको प्रभाव बताउँछन अधिकांश सदस्यहरु।

उम्मेदवारी दिएको हप्तादिनमै यत्रो उत्साह देखिनु साझा प्रतिको विश्वास र पुराना दलप्रतिको वितृष्णा दुवै हो भन्छन सदस्य विरेन्द्र सुनार । साझाले उम्मेदवार सार्वजनिक गरिसके पनि हालसम्म उसले वडामा निर्वाचन जितिसकेपछि के के गर्ने भन्ने बारे घोषणापत्र सार्वजनिक गरिसकेको छैन ।

घोषणापत्र तयार हुँदै गरेको त्यसलाई छिट्टै सार्वजनिक गरि जनतामाझ जाने साझाका सदस्य प्रेम थापाले जानकारी दिए।

साझा पार्टीमा अावद्ध हुनेहुरुको नामावली यस्तो छ।

१- निरञ्जन खड्का- पिपलधारा-८
२.प्रेम थापा – पिपलधारा -४
३- कुलेन्द्र जी सी- पिपलधारा-९
४ – रविन महत – पिपलधारा-१
५- हिम शिखर -पिपलधारा-६
६- इश्वर पौडेल – पिपलधारा-५
७- नारायण वस्नेत – पिपलधारा-४
८- बलराम खनाल- पिपलधारा-७
९ – प्रविन के सी – पिपलधारा-३
१०- नरेश जी सी पिपलधारा-५
११- गोविन्द अधिकारि पिपलधारा-४
१२. सालिकराम वि क- पिपलधारा-६
१३. दिपक थापा – पिपलधारा-५
१४ गणेश खनाल – पिपलधारा-७
१५- लेखनाथ खनाल – पिपलधारा-७
१६- दिपक पन्थि- पिपलधारा-५
१७- हरि शर्मा – पिपलधारा -५
१८- बाबुराम थापा पिपलधारा-८
१९- सुर्य थापा – पिपलधारा-३
२०- विष्णु वि क – पिपलधारा-६
२१- अनिल वि क- पिपलधारा-६
२२-धुर्वराज खनाल – पिपलधारा-७
२३- सुर्य जि सी पिपलधारा-३
२४- कृष्णप्रसाद खनाल – पिपलधारा-७
२५- श्याम सुनार – पिपलधारा-६
२६- गोविन्द बर्मा- पिपलधारा -६
२७- नारायण थापा -पिपलधारा-४
२८- मदन थापा -पिपलधारा- ८
२९- रमेश खड्का – पिपलधारा-८
३०-विष्णु महत – पिपलधारा -३
३१- दिपक खनाल – पिपलधारा-७( हाल जापान)
३२- बसन्त अधिकारि पिपलधारा-४
३३- डिल ब थापा पिपलधारा -५
३४- कोषराज थापा- पिपलधारा-३
३५- गोविन्द थापा- पिपलधारा-५
३६- तुल्सिराम घिमिरे- पिपलधारा-५
३७- यादव थापा -पिपलधारा-९
३८- इन्द्र ब. थापा – पिपलधारा -८
३९- नविन महत – पिपलधारा -१
४०- नारायण थापा – पिपलधारा -४
४१- बसन्त जी सी – पिपलधारा -९
४२- प्रकाश जी सी – पिपलधारा -९
४३- नारायण थापा -पिपलधारा-१
४४- कृष्ण थापा- पिपलधारा- १
४५- सन्तोष के सी – पिपलधारा-३
४६- हमानसिंह के सी- पिपलधारा-३
४७- अर्जुन के सी- पिपलधरा – ४
४८- सम्राट थापा – पिपलधारा-४
४९- विक्रम के सी – पिपलधारा-४
५०- प्रेम सागर बि क -पिपलधारा-६
५१- बिरु बि क – पिपलधारा -६
५२- जितेन्द्र बि क- पिपलधारा-६
५३- ध्वज सुनार ( कृष्ण )- पिपलधारा -७
५४- विरेन्द्र सुनार- पिपलधारा-६
५५- जुद्ध महत – पिपलधारा -३
५६- प्रेम नारायण खनाल – पिपलधारा-७
५७- राजेन्द्र गौतम – पिपलधारा-७
५८- सन्तोष के सी – पिपलधारा -१
५९- अनमोल अधिकारि पिपलधारा-४
६०- वृजा के सी- पिपलधारा -४
६१- बाबु के सी- पिपलधारा-४
६२- सुमन के सी- पिपलधारा-३
६३-सुनिल थापा- पिपलधारा-३
६४- अर्जुन के सी – पिपलधारा-१
६५- सिताराम अधिकारी- पिपलधारा-४
६६- सरोज थापा- पिपलधारा-४
६७- अनिल के सी – पिपलधारा-४
६८- युवराज महत – पिपलधारा-३
६९- माया कुवर थापा पिपलधारा-४
७०- फर्सुराम खत्री पिपलधारा-४
७१- नवीन महत पिपलधारा-१
७२- जिबलाल खत्री पिपलधारा-४
७३-दिनेश थापा( मगर) पिपलधारा-३
७४- विष्णु खत्री पिपलधारा-३
७५- निरञ्जन थापा- पिपलधारा-५
७६- तारा ब. थापा पिपलधारा-५
७७- राजकुमार अधिकारी पिपलधारा-४
७८-बाबुराम खत्री पिपलधारा-४
७९-संजय के.सि पिपलधारा-१
८०-दिल बहादुर खत्री पिपलधारा-४
८१-अनिल के.सि पिपलधारा-४
८२- हिमाल के.सि पिपलधारा-३
८३-महेस के.सि पिपलधारा- ४
८४-अर्मित महत पिपलधारा-३
८५-सन्तोष जि.सि पिपलधारा-९
८६-रविन खत्री पिपलधारा-१
८७-अविषेक के.सि पिपलधारा-४
८८-असोक बस्नेत पिपलधारा-१
८९-बल बहादुर बस्नेत पिपलधारा-१

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend