logo
  • शुक्रबार, असोज ९ २०८३

मुसिकोट नगरपालीकामा एमाले र जनमोर्चाको तालमेल हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, खर्वाङ जेष्ठ १९ ।
मुसिकोट गाउँपालिकाको वडा नं. ७ मा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा विच चुनावी तालमेल भएको छ।

नेकपा एमाले संगठन कमिटिका अध्यक्ष गोपिकृष्ण खरेल र राष्ट्रिय जनमोर्चाका वडा समिति सचिव सुन्दर प्रधानले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा जनताको पक्षमा काम गरी समाजलाई रुपान्तरण गर्दै समाजवादको तहसम्म पुर्याउन चुनावी तालमेल गरेकोे वताइएको छ।

तालमेल अनुसार वडा अध्यक्ष र ३ सदस्य एमालेले पाउने र १ सदस्य जनमोर्चाले पाउने भएका छन् भने सवैको चुनाव चिन्ह सुर्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend