साझा नेटवर्क
साझा नेटवर्क।
दोस्रो चरणको चुनावको लागि रोल्पा जिल्लाको लुङग्री गाउँ पालिकाको उमेदवार छनोट मा नेपाली काङ्ग्रेस पाटी तर्फबाट सम्पन्न भएको छ।आयोजित एक कार्यकर्ता भेला बिच लुङ्ग्री गाउँ पालिका वडा न ६ गुम्चाल वडा पालिकाको अध्यक्ष सदस्य लगाएत को घोषणा गरेको छ। जेठ ३१ गते हुने स्थानीय तहको चुनावमा उम्मेदवारहरुको नाम यसप्रकार छन् ।
लुङ्ग्री गाउँ पालिका अध्यक्ष : दुर्ग बहादुर खड्का
उपाध्यक्ष : भिमकला बुढाथोकी
गुम्चाल वडा पालिका अध्यक्ष : लोकेन्द्र बुढाथोकी
महिला दलित सदस्य : सुनिता बि.क
महिला सदस्य: पेनमला बिष्ट
पुरुष सदस्य : नरेन्द्र बिष्ट
पुरुष सदस्य : जुठे बिष्ट रहेेेेको गुम्चाल गाउँ इकाई कमिटीका सभापति बिग बहादुर बिष्टले जानकारी दिनु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend