logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको हुगामा भिरबाट खसेर १ जनाको मृत्‍यु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गंगा भण्डारी, गुल्मी  वैशाख २३।
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ साबिकको हुगा २ निवासी देवी पर्साद पाण्डेको गुन्टुङ सल्लेरीको भिरबाट खसेर ज्यान गएको हो। ५९ वर्षिया पाण्डे बिगत ५ बर्ष देखी ढाङ्ग्रे हुगा खानेपानी योजना मर्मत  संभारमा कार्यरत थिए।

खानेपानी मर्मतको लागि खोलामा जाने क्रम्मा सल्ली पिरलमा चीप्लीयर लडेको आसमयिक निधन भएको राम भण्डारीले साझा नेटवर्कलाई जानकारी गराएका थिए। मृतक पाण्डेको  शव सडकबाट ४ सय मीटर तल  भेटीएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend