साझा नेटवर्क
विमल नेपाली,बाग्लुङ बैशाख १९।
कृषि सेवा केन्द्र खर्वाङको आयोजनामा गल्कोट नगरपालीका ११ गब्देगारमा सुन्तला खेतीमा शुक्ष्म खाद्यतत्व तथा रोगकिरा व्यावस्थापन सम्बन्धि एक दिने कार्यक्रम सोमबार सम्पन्न भएको छ।
सुन्तला बगैंचा सुदृढिकरण कार्यक्रम अन्तर्गत सुन्तलावारी कृषक समुहको लागी संचालन गरिएको सो तालिममा कृषि प्राविधिक सम्झना पुन र नारायणी न्यौपानेले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा ३० जना कृषकको सहभागिता रहेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend