logo
  • शुक्रबार, असोज ९ २०८३

पुष्पल र एलिसाबिच के सम्बन्ध छ ? बाहिरियो यस्तो रहस्य


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ ।
गायक शिव भुषालको ‘किन तानेको मेरो पछ्यौरी मखमली’ बोलको गीत ससार्वजनिक भएको छ । छेडखानी गर्ने रोमान्टिक यो गीतमा चर्चित मोडल एलिसा राई र मोडल पुष्पल खड्काको अभिनय रहेको छ ।

एलिसा र पुष्पलले भिन्न शैलीमा ग्रामिण परिवेशमा पुगेको अभिनय गरेको गीतमा चर्चित गायिका अञ्जु पन्तले गायक भुषाललाई स्वरमा साथ दिएकी छिन् ।

गीतकार तथा गजलकार नृपेश उप्रेतीका शब्द शृजनामा पछिल्लो समयका ब्यस्त अनि चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेको गीतलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।

गीतमा सुनील क्षेत्रीको कोरियोग्राफी रहेको छ । जसमा अर्जुन तिवारीको छायांकन तथा भरत रेग्मीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend