logo
  • शुक्रबार, असोज ९ २०८३

गायक तेजस रेग्मिको मस्त जवानि बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिष्णु अधिकारी, कतार ।
चर्चित गायक तेजस रेग्मिको मस्त जवानि बजारमा सार्बजनिक भएको छ । गित सङ्गितको क्षेत्रमा अाफ्नो छुट्टै पहिचान बनाएका चर्चित गायक तेजस रेग्मि मस्त जवानी आज देखि बजारमा आएको हो । 

तेजस रेग्मी तथा कल्पना काफ्लेको सुमधुर स्वरले सजिएको गीतमा तेजेन मल्लको सब्द रहेको छ भने शंकर शर्माको लयमा निर्बाचन राईको प्रस्तुति रहेको छ । एकता फिल्मसको ब्यानरमा तयार पारिएको निकै रमाइलो ” मस्त जवानि ” नामक गित रेड एप्पल मिडिया मार्फत म्युजिक भिडयो सहित सम्पुर्ण दर्शकसामु सार्बजनिक गरेको हो । गीतमा प्रबिन भट्टको सम्पादन रहेको छ ।

भने गीतले दर्सक स्रोताको मन जीत्ने ढूक्क भएको रेड ऐपल मीडियाका प्रोपराइटर यूबराज खनालले बताउदै एकदमै रमाइलो र भर्खरका युवायुवतिले गर्ने अाफ्नो जवानिको कुराहरुलाइ दर्साइएको छ ।

भिडीयो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend