logo
  • आइतबार, असोज ११ २०८३

देशका कर्णधार विद्यार्थीको सपनालाई अँध्यारोमा पार्नु पक्कै पनि राम्रो विषयको हैन नि


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सन्तोष ढुंगाना काठमाडौं
राष्ट्रिपतिको सवारी विदेश भ्रमण हुन्दा सार्बजनिक बिदा दिनु, उत्सव मनाउनु त नराम्रोको विषय त हैन। देशका कर्णधार भावी सन्तति विद्यार्थीको सपनालाई अँध्यारोमा पार्नु यो त पक्कै पनि राम्रो विषयको त हैन नि ?
राष्ट्र सेवामा तैनाथ खटिएका सुरक्षा बल नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी, लोक सेवा, शिक्षा आयोग, गैरसरकारी सस्था आदिमा काम गर्नेलाई त खुशी तुल्यायो केही चटारोको विषय बनेन र खुल्ला आकाशमा रात बिताउन अझै नेपाली भुकम्प पीडितले छानो नपाइ रहेको अवस्थामा ती गरिब नेपालीको हालत के होला ? गरिब नेपाली जनताले कसरी जोड्ने हातमुख ?
अहिले राष्ट्रिपति भारत भ्रमण जाँदा २ दिन बिदा गरेर दुर्गम  गाउँबाट सरकारी कामको लागि सदरमुकाम आउने गरिब जनताको मार्का यहाँ कसले बुझ्ने ? त्रिशुलीको किनारमा वालुवा चाल्ने र नेपालको राजधानी काठमाडौंमा ठुला ठुला भवन निर्माणको कार्यमा नोकरी गरि दिन रात गुजारा चलाउने नेपाली लाई फेरि थपिने भो हरेक नेपालीको थाप्लोमा ऋणको भार ।
राष्ट्रपति भ्रमणमा जादा वा भ्रमणबाट फर्किदा सम्मान गर्नु स्वभाविक भएपनि देशमै शाेक मनाए जस्ताे गरि सार्वजनिक विदा गर्नु उपयुक्त हाेला कि नहोला सरकार?

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend