साझा नेटवर्क
काठमाडौं बैशाख ५।
भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्या भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेट गरेका छन् ।उनि अहिले यादव राष्ट्रपति भवनमा बसेकी छन् ।
उनलाई भेट्न भारतीय प्रधानमन्त्री मोदी त्यही पुगेका थिए भेटमा दुई देसको सम्बन्ध अझ मजबुत बनाउने बारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवत्ता गोपाल बागले जनाकारी दिएको छन् उनलाई भेट्न भारतीय प्रधानमन्त्री मोदी त्यही पुगेका थिए ।
भेटमा दुई देशको सम्वन्ध अझ मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जानकारी दिएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend