logo
  • शुक्रबार, असोज ९ २०८३

सामाजिक विखण्डनमा वैदेशिक रोजगार कतिको जिम्मेवार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

मनिकला महतारा,मलेसिया
१० वर्षको जनयुद्धपछी नेपालमा शान्ति नामको विगुल त फुकियो तर देश आज पनि आतकित छ।दिनहु दिन हडताल ,बन्द,राजनैनिक खिचातानीले देश खस्किदो अवस्थामा छ। देशको विकासमा ठुलो क्रान्ति लयाउन सकने दक्ष जनशक्ति हजारौंको संख्यामा दिनहु पलायन हुदै छन।देशको अर्थतन्त्र आज पनि
रेमिटेन्सको भरमा चलिरहेको छ।वैदेशिक रोजगारले देश ,समाज र व्यक्तिगत जनजीवनलाई केहि हदसम्म सरल र सुलभ त बनायो ।तर बढदो वैदेशिक रोजगारको नकारात्मक असर सिधा देश,समाज व्यक्तिगत जीवनमा परी रहेको छ।जस्मा हामी कसैको पनि ध्यान जान सकेको छैन ।बढदो वैदेशिक रोजगारिले सामाजिक रूपमा जटिल समस्या बन्दै गइरहेको छ।

सामाजिक विकृति मध्य सम्बन्धविछेद जस्ता समस्याहरु बढने प्रमुख कारण पनि वैदेशिक रोजगारि नै हो ।आजभोलि हामीले विभिन्न संचार माध्यमबाट दिनहु जस्तो सामाजिक विकृति मध्य सम्बन्धविछेदका घटनाहरु बढेको सुनदै आइरहेका छौं र सम्बन्धविछेद हुनेहरूमा प्रायः वैदेशिक रोजगारमा रहेको समूह नै पर्ने देखिन्छ ।

मनिकला महतारा
छापाहिले गुल्मी हाल मलेसिया

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend