साझा नेटवर्क
सुवास वि.सी पाल्पा,चैत्र २८।
नेपालमा रहेर हजारौा लोक गीतहरुमा निर्देशन तथा मोडल गरेका शंकर वि.सी प्रमीका पाल्नका लागि मलेसिया हिडेका छन्।मलेसियामा रहेका लोक गायक हरि वि.सीको लोक दोहोरी कलिको फेसन गीतको भिडियोमा मोडल वि.सी प्रेमिका पाल्न विदेश हिडेका हुन् ।
यो भिडियोमा मोडल शंकर वि.सी र आरुसी मगरलाई देख्न सकिन्छ। भिडियोमा शंकर वि.सीले प्रेमीकालाई पाल्नका लागि मलेसीया जान लागेको दृश्य देख्न सकिन्छ ।हरि वि.सी र पुर्णकला वि.सी स्वरमा रहेको भिडियोको निर्देशन चर्चीत निर्देशक शंकर वि.सीले गरेका हुन्। ओमिता वि.सीले शब्द संगित गरेको भिडियोमा राजेश घिमिरेको छायांकन,नविन घर्तीमगरको सम्पादन छ। भिडियोलाई कृष्ण फिल्मस एण्ड एडभरटाईजिङ्ग वजारमा लिएको हो।
गायक वि.सीले नेपालमा रहेका चर्चीत कलाकारलाई मलेसियामा बोलाएर कार्यक्रम गर्दै आउनु भएको छ। मुखमा मिठो पान छ,ए हावा ए बादल लैजाउ खबर, लगाएतका गीतहरु बजारमा आउने क्रममा भएको हुनले सुनेर माया गर्ने अनुरोध पनि गरेका छन् ।
भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend