logo
  • शनिबार, असोज १० २०८३

चैते दशैं मनाउन गोरु काटियो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्न्मी, चैत्र २४ ।
छिमेकी जिल्ला वाग्लुङ्गका केहि व्यक्तिले चैते दशैं मनाउन आज गोरु काटेका छन । बाग्लुङ्गको ढोरपाटन ९ वोवाङ्गका ४२ वषिय मनबहादुर घर्ति सहित ६ जनाले गोरु काटेका हुन् ।

गोरु काट्ने उनिहरुलाई प्रहरीले आजै पक्राउ गरेको छ । सोही ठाउँ स्थि वलु बिकको गोठमा गोरु काटिरहेका वेला ढोरपाटन प्रहरीले उनिहरु सहित गोरु हानेर मारेको घन, वञ्चरो र दुई थान खुकुरी समेत वरामद् गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend