logo
  • शुक्रबार, असोज ९ २०८३

साझा पार्टी गुल्मी पिपलधारा इकाई गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बाबुराम थापा,मलेसिया ।
राज्य विधिको शासन सहित २२ बर्षे लामो विविसि सेवाको पत्रकारिता पेशा छाडेर राजनितिमा हाम फालेका पत्रकार रविन्द्र मिश्रले सुरु गरेको यात्रामा गुल्मी जिल्ला पिपलधाराबाट देश र देश बाहिर रहेका युवाहरूले सोहि नारालाई अात्मसाथ गर्दै साझा इकाइ गठन गरेका छन । इकाइले तल्लो तहसम्म भईरहेका विकृति लाई उजागर गर्ने ,सत्य र न्यायका पक्षमा लाग्ने प्रतिबद्ध दोहोर्‍याए ,अनलाइनबाट गठन भएकोमा हाल संख्या थोरै रहेपनि यसलाइ स्थानिय तहसम्म व्यवस्थित ढंगले लैजाने सोंच सदस्य निरञ्जन खड्काले बताए।

त्यस्तै अहिलेका दलबाट अाशा केहि पनि बाँकि नरहेको पेशाले इञ्जिनियर रहेका लेखनाथ खनालले भने,यो पुस्ता फरक दलले गरेका राम्रो कामको पनि विरोधमा लाग्दैछ,भने अाफ्ना दलले गरेका गलतकामलाई पनि गलत भन्न नसक्ने पुस्ता रोक्नु पर्ने र उक्त चष्मा फुकाल्नु पर्ने अर्का सदस्य दिपक पन्थिले जिकिर गरे,हाललाई २२ सदस्यीय इकाइ सार्वजनिक गरिएपनि यो इकाइ विस्तारै बढाउँदै जाने सदस्य प्रेम थापाले बताए। गठन गरिएको नामवली यसप्रकार रहेको छ।

निरञ्जन खड्का युएई बैदेशिक रोजगार प्रेम थापा बुटवल व्यवसायी कुलेन्द्र जी सी काठमाडौं व्यवसायी रविन महत काठमाडौं व्यवसायि हिम शिखर दिल्ली पत्रकारिता इश्वर पौडेल जापान बैदेशिक रोजगार नारायण वस्नेत जापान विद्यार्थी बलराम खनाल वुटवल विद्यार्थी प्रविन के सी जापान विद्यार्थी नरेश जी सी दिल्ली बैदेशिक रोजगार मुकुन्द खनाल काठमाडौं पत्रकारिता सालिकराम वि क कतार बैदेशिक रोजगार दिपक थापा बुटवल विद्यार्थी गणेश खनाल काठमाडौ विद्यार्थी लेखनाथ खनाल काठमाडौ इञ्जिनियर दिपक पन्थि वुटवल प्रध्यापक हरि शर्मा कतार रोजगार बाबुराम थापा मलेसिया पत्रकारिता सुर्य थापा मलेशिया रोजगार विष्णु वि क वहराइन रोजगार सुनिल वि क विद्यार्थी बुटवल धुर्वराज खनाल स्वास्थ्यकर्मी कृष्णप्रसाद खनाल जापान बिद्यार्थी रहेको छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend