साझा नेटवर्क
टिचन यात्री मगर, काठमाडौ ।
धादिङ जिल्ला तिपलिङ गाविस वडा नम्बर २ मा जन्मेकि सुजाता तामाङ हाल काठमाडौलाई बिगत केहीवर्ष यताबाट कर्म ठलो बनाउदै आयकि छिन् । देख्दा मिलेको जिउढाल हसिलो मुहार भएकी मोडल सुजाता तामाङ यतिबेला मोडलिङ क्षेत्रमा संर्घष गरीरहेकी छिन् ।
हुनत मोडलिङ क्षेत्रमा कतिपय त्यस्ता पनि मोडल बनेका छन् ठुलो लगानी लगाएर जो राम्रो सँग अभिन्य गर्न सक्दैन्न त्यस्ता मोडल बन्ने ले गर्दा कतिपय राम्रो अभिन्य गर्न सक्नेहरू र अगरज मोडलहरू अोझेलमा प्रदै गएको मोडल सुजाता तामाङ बताउँछिन् ।
राम्रो अभिन्य गर्न सक्ने कला र क्षेमता भएको मोडल सुजाता तामाङ आफु मोडलिङ क्षेत्रमा नव बिद्यार्थी रहेको र यश बारे धेरै कुरा पढ्न बाकि रहेको साझा नेटवर्क सँगको कुरा कानिमा बताइन् मोडलिङ क्षेत्रमा प्रवेश गर्नका लागि घरपरिवारको ठुलो साथ सहयोग र हाैसला मिलेको मोडल सुजाता तामाङ बताउछिन ।
आफु मोडलिङ क्षेत्रलाई निरन्तरता दिने बताइन् । मोडल सुजाता तामाङको अभिनयमा अर्को नयाँ म्युजिक भिडियोमा मसाँन बनेर आउने तयारिमा रहेको साझा नेटवर्कलाई बताइन् । यतिबेला मोडल सुजाता तामाङको प्रस्तुतिमा रहेको नयाँ लोक दोहोरी गित जुन बिना तारा हुन्छ बोलको गित सार्वजनिक भएको छ । उक्त गितमा महेन्द्र रनपालको उत्कृष्ट शब्द लय भित्र बिगर्म परियार र कपिला छिनालको स्वरले सजिएको छ।
गायत्री थापाको निर्देशनमा मोडल सुजाता तामाङ र दुर्गेस थापाको अभिन्य रहेको छ । त्यस्तै करण चैसिर र रविन थापाले छायांकन गरेको उक्त म्युजिक भिडियो प्रवीन रेस्मी मगरले सम्पादन गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend