logo
  • शुक्रबार, असोज ९ २०८३

सांगीतिक क्षेत्रमा संघर्ष गर्दै गायिका धर्तिमा थापा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टिचन यात्री मगर, काठमाडौ फागुन २९ ।
२०६८ साल बाट संसारै उज्यालो पुर्णिामाको जुनले बोलको गित सँगै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका धर्तिमा थापा मगर यतिबेला सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकि छिन् धाैलागिरि अञ्चल बागलुङ जिल्लाको दुर्गम बस्ती सिसाखानि गाविसमा जन्म भई सोहि गाविस वडा नम्बर ९ तारान्जा घर भई बिगत केही वर्षदेखि काठमाडौलाई गायिका थापाले आफनो कर्म स्थान बनाउदै आयकि छिन् ।

गित संगीतको बजारमा कतिपय राम्रो स्वर नभएकाले पनि चर्चा कमायका छन् । राम्रो स्वर भएका कतिपय भने पछाडी परेका छन् । त्यो मध्ये राम्रो स्वर गित गाउने क्षेमता भएपनि पछि पर्नेमा गायिका थापा पनि परछिन नेपाली गित संगीतको बजारमा धेरै लगानी लगाएर राम्रो स्वर नभएकाले पनि गित गाउन लागेपछी राम्रो स्वर भएका गायक गायिकाहरू पछादि परने गरेको गायिका थापा भन्छीन्।

हुनत लोक दोहोरी गित लाई माया गर्ने लोक पारखी मन हरुले धर्तिमा थापा मगरलाई नचिन्ने कमै भेटिन्छन् । लोक दोहोरी गित तथा डेउडा रोईला सालैजो गितहरू सँगै दुई दर्जन भन्दा बढि गितमा आफनो लय तथा स्वर बद्द गरेकि गायिका थापालाई देशको विभिन्न मेला महोत्सव सांगीतिक कार्यक्रमहरूमा समेत माग हुँदै आएको छ ।

गायिक धर्तिमा थापा मगर सांगीतिक क्षेत्रमा प्रवेश गर्दाको दुखको पल र सांगीतिक यात्रा अनुभव सँगै दर्सकहरुको साथ सहयोग हाैसला र माया पाउदाको खुसि गित संगीत बाट पायको बताउन्छीन् । लोक माैलिक्ता हराउदै जादा र गित संगीतमा बिगरिती भित्री रहेका वेला गायिका थापाले भने त्यस्तो बिगरिती नल्याउने साझा नेटवर्क सँगको कुराकानिमा बताइन । आफु गित संगीतको बिद्यार्थी रहेको र धेरै संघर्ष गर्न बाकि रहेको गायिका थापाले बताइन ।

गायिका थापाद्वारा स्वरबद्ध गित हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend