logo
  • शनिबार, असोज १० २०८३

करेन्ट लागेर बाग्लुङमा एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी फागुन २२ ।
पहिरोले बिद्युत सर्ट भइ करेन्ट लाग्दा रिघामा १ महिलाको ज्यान गएको छ। रिघा ७ कल्छे निवासी मनकुमारी नेपालीको बिहान ५ बजे करेन्ट लागेर ज्यान गएको हो ।

प्रहरी चौकी खर्बाङ्गका प्रहरी नायब निरिक्षक भोजराज बानियाले दिएको जानकारी अनुसार ५६ बर्षीय नेपालीको लागि उपचारको क्रममा हटियामा ज्यान गएको हो ।

घटना भए लगत्तै उनलाइ उपचारको लागि हटिया लगिरएको थियो । पहिरो गइसकेपछि बिद्युत सर्ट भएको र बिद्युतको स्विच बाल्न खोज्दा उनलाइ करेन्ट लागेको बानियाको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend