logo
  • शनिबार, असोज १० २०८३

हावाहुरीले श्रोतकेन्द्रको छानो उडायो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी फागुन १९।
आज दिउँसो भएको हावाहुरीेले वामीका दुइ संस्थामा क्षती पुर्याएको छ । वामी श्रोतकेन्द्र भवन वामीमा हावाले छानो उडाएको छ भने भुकम्प पछि निर्माण गरिएको महेन्द्र आदर्श उमाबि वामीको टहराको पनि छानो उडाएको छ ।

दुबै भवनको छानोका केही जस्तापाताहरु हावाले उडाएको हो । आज भएको हावाहुरीले वामी तथा आसपासका स्थानीय बासिन्दाहरु साँच्चीनै आत्तिने बनायो । केही स्थानीयहरुको घरमा समेत क्षती पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend