साझा नेटवर्क
हुमाकान्त पोखरेल गुल्मी,फागुन १६।
नेकपा माओवादी केन्द्र गुल्मीले पहिलो संविधान सभा चुनाव ताकाकै झल्को दिने गरी सदरमुकाम तम्घासमा जनप्रदर्शन गरेको छ । साविकका चार गाविस तम्घास ,अर्खले ,दुविचौर र सिमिचौर मिलेर बनेको रेसुङ्गा नगरपालिकाको नेकपा माओवादी केन्द्र्रको प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रमा सो पार्टीले तम्घासको वालमन्दिरमा जनप्रदर्शन गरेको हो ।
वाहिरबाट हेर्ने विपक्षी राजनैतिक दलका कार्यकर्ताहरुले समेत बताए । माओवादी केन्द्रले वालमन्दिर प्राङ्गण साविकका चार गाविसबाट संविधान सभा ताकाकै जनता उर्तान सफल भएको कार्यक्रम स्थल वाहिर बसेका विपक्ष दलका कार्यकर्ताहरुले समेत बताए । नगर अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यले उद्घाटन गरेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend