logo
  • शनिबार, असोज १० २०८३

नेपाल दलित सघ अछामको अध्यक्षता नया नेत्तृत्व चयन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गोविन्द भण्डारी, अछाम फागुन ८।
मगलसेनमा शनिवार सुरुबाट सुरु भएको नेपाल दलित सघ अछामको पाचौ जिल्ला अधिबेशनको बन्दसत्रले नया नया नेत्तृत्व चयन गरेको छ ।टक्कर ताम्राकार को अध्यक्षतामा भएको बन्दसत्र ले पुनह टक्कर तामा्रकार अध्यक्षतामा २५ सदस्यि नया नेत्तृत्व चयन गरीएको छ ।

जसको उपाध्यक्षमा पहलमान कामि , नैन सिह थलारी,रेस्मी बिक,सचिबमा लोकेन्द्र नेपालि सहसचिब टेक बहादुर बिक कोषाध्यक्षमा पे्रम भुल रहनु भएको छ ।सदस्यमा नृपबहादुर ओड,गणेश परियार,प्रकाश बिक,लालसरा टमट्टा,बिष्ना परियार,पहल कामी,गोबिन्द सोप,जनक लुहार,मान बहादुर बिक,लगाएतका सदस्यहरु रहेका छन ।

कार्यक्रममा कांग्रेस अछामका सभापति भरत कुमार स्वारले प्रमुख अथितिको आसन वाट बोल्दै कांग्रेसलाई वलियो बनाउन दलित संघको महत्वपुर्ण भुमिका रहको भन्दै निर्वाचिल सम्पुर्ण पदाधिकारीहरुलाई सफलकार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा पुर्व सांसद राम बहादुर बिष्ट,अक्कल बिष्ट, लगायतले शुभकामना व्यक्त गर्नु भएकोे निर्वाचन अधिकृत पदमराज अधिकारी जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend