साझा नेटवर्क
कमल सरगम, काठमाण्डौ ।
नेपाली लोकदोहोरी क्षेत्रकी बहुचर्चित गायिका पूर्णकला बिसी र अर्का चर्चीत् गायक नेत्र भण्डारीको आवाजमा बहुप्रतिक्षित गीत “काली मनपरी”बजारमा आएको छ ।निकै पृथक र फरक यस गीतलाई लाखौ दर्शकको मन जित्नेमा बिस्वस्त छ ।सन्ध्या केसीको उत्कृष्ट शब्द रहेको गीतमा लय पनि नेत्र भण्डारीले भर्नु भएको छ ।
चर्चित मोडल बब्बु थापा र अर्की आसा लाग्दी मोडल सन्जना रानाको उत्कृष्ट अभिनयमा तयार भएको भिडियोको निर्देशन बब्बु थापालेनै गरेका छन ।दुर्गा पौडेलको छायांकनमा तयार भएको म्यूजिक भिडियोको सम्पादन भने प्रविन भट्ट हुन् ।गीत निकै मनछुने बनेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend