साझा नेटवर्क
प्रेम सुनार, गुल्मी माघ २५ ।
गुल्मीको हस्तीचौरमा आज देखि जलपा हस्तीचौर शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । आजदेखि ७ दिन सम्म चल्ने महोत्सवको नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरेका हुन् ।















© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend