logo
  • शुक्रबार, असोज ९ २०८३

“मेरो आँशु झारेऊ”को प्रोमो सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, माघ ७ ।
शुभारम्भ डिजिटलको प्रस्तुतिमा विष्णु माझि र ईश्वर भण्डारीको सुमधुर आवाजमा सजिएको लोक तथा दोहोरि गित “मेरो आँशु झारेउ”को प्रोमो शुक्रबार युट्युव मार्फत सार्वजनिक भएको छ ।
ईश्वर भण्डारीको शब्द संगीतमा सजीएको गीतमा पवित्रा थापा र विमल अधिकारीको अभिनय रहेको छ । सुजन शाहीको सम्पादन तथा कपिल लामाको निर्देशन रहेको भिडियोलाई राजेस घिमिरेले छायाँकन गरेका छन ।

हेरौ गीतको प्रोमो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend