साझा नेटवर्क
तिलक मगर, बाग्लुङ माघ ५ ।
आफ्नो मायाले अरुको सिन्दुर र पोते लगाएर अर्कैको काखमा जादाको पीडालाई म्युजिक भिडियोले उठान गरेको छ । उक्त सार्बजनिक म्युजिक भिडियोमा मोडेल आसा खड्का र गीतका रचनाकार बिपेश घिमिरेले भिडियोमा अभिनय गरेका छन् ।
रमित ओलिले सम्पादन गरेको उक्त भिडियोको निर्देशन बबिता श्रेष्ठको रहेको छ भने मुकेश हुमागाइले उक्त म्युजिक भिडियो खिचेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend