logo
  • मंगलबार, असोज १३ २०८३

धुर्कोट गाउँपालिका वार्ड न १ मा खाद्यान्न सामाग्री वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अजय जेम्स,गुल्मी चैत २६ ।

धुर्कोट गाउँपालिका वार्ड न १ मा खाद्यान्न सामाग्री वितरण गरिएको छ । गुल्मीको धुर्कोट गाउँपलिकाले बुधबार वार्ड नम्बर १ मा पहिलो ८० जना बिपन्न परिवारहरुलाइ खाद्य सामाग्री वितरण गरिएको हो ।उक्त वार्डमा प्रती परिवार २५ केजी चामल,आधा लिटर तेल, १ पोका नुन र १ ओटा लाइफबोए साबुन वितरण गरिएको वार्डध्यक्ष कमल थापाले बताउनुभयो । यतिबेला नेपाल सकारले देशभर लकडाउन गरेर दिनभर ज्याला मजदुरि गरि घर परिवार चलाइरहेकाहरु अहिले घरमै बसिराखेको अवस्थामा गाउँपालिका बाट खाद्यान्न सामाग्रीहरु राहत पाएपछी उक्त वार्ड बासीहरुले खुसीव्यक्त गरेका थिए ।

फोटो-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend