logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीको पछिल्लो निर्वाचन अपडेट


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी मङ्सिर २३।
मंसिर २१ गते दोस्रो चरणअन्तरगत सम्मन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको गुल्मीमा प्रारम्भिक मतपरिणामहरु आइरहेका छन् ।

एमालेका दुई केन्द्रिय सचिव, काङ्ग्रेसका एक केन्द्रिय सदस्य तथा माओवादी केन्द्रका दुई पोलिटब्युरो सदस्यहरु उम्मेद्धार रहेको जिल्लामा प्रारम्भिक मतपरिणामअनुसार बाम गठबन्धनका उम्मेद्धारहरु अगाडी देखिएका छन् । गुल्मीको हालसम्मको मतपरिणाम यसप्रकार रहेको छ ।

गुल्मी १ (प्रतिनिधिसभा) प्रदिप ज्ञवाली एमाले –(१३६४९) कांग्रेस (९९७१) चन्द्र भण्डारी

गुल्मी २ (प्रतिनिधिसभा) गोकर्ण बिष्ट एमाले १६४४६ कांग्रेस ८२८५ (चन्द्र केशी

गुल्मी क्षेत्र नं १ ( प्रदेशसभा) १मा

शुर्दशन बराल ९९४९ माओबादी

पृथ वा फौजदार ७७८१ काग्रेस

गुल्मी (प्रदेशसभा) २

कमल श्रेष्ठ ८३५५

धनेन्द्र कार्की ५३५९

गुल्मी क्षेत्र नं २

(प्रदेशसभा) १

खडक केशी १५१०२

शालिक पन्थी १०८७७

अन्तर ३९७८

गुल्मी क्षेत्र नं २

(प्रदेशसभा) २

दिनेश पन्थी १२३८९ माओबादी

छन्द बहादुर पहराई ६७१८ काग्रेस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend